लौ न नेपाली झन्डाले पनि गिरिज बुकमा नाम लेखाउन लागो नेपालीको नाम त झन अगाडी आउने भएर मलाई एकदमै खुशी लगेको छ ।
एस्तै बुद्दी नेपालका नेता हरुमा आइदिएको भए नेपालले बेग्लाई मुहार फेरिसक्थो हो ला !! धन्न नेपाली जनता अनि स्कुले बिधार्थिहरुलाई मेरो मुरिमुरी धन्यावाद छ । म पनि जने भनेको कहाँनिमात्रै भयो बिसेस काम परेकाले म उपस्थित हुन सकिन तरपनी त्यहाँ उपस्थित सम्पूर्ण लाई मेरो फेरी एक चोटी धन्यावाद दिन चाहान्छु ।